We offer you a single integrated ERP software with Student Information System (SIS), Learning Management System (LMS), Billing, Examination, Attendance, Accounting, Payroll, Inventory, Library and SMS modules in Cloud with Mobile App.
This is Live School business
From the boardroom to the classroom, operations everywhere are running live.
Every Size
Solutions for large, midsized, and small fast growing schools/colleges.
Every Programs
Program-specific functionality for small Academics, Schools, Higher Education Colleges and Universities.
Every Role
Solutions addressing the needs of the Board, Principal, Controller, Teacher, Student and Parent.
Current Software
Replacing Midas, Tally, Sparrow SMS, Attendance & Library Software and other School Software.
इ-स्कूल नै किन ?
इ-स्कूल विद्यालय तथा कलेजहरुका लागि अति उपयोगी क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको एकमात्र अन्तराष्ट्रिय स्तरको सफ्टवेयर हो ।
इ-स्कूल सफ्टवेयर बिल काट्ने, लेखा राख्ने, तलब, हाजिरी, परिक्षा ब्यवस्थापन, लाईब्रेरी, पठन-पाठन ब्यवस्थापन, एसएमएस पठाउने तथा मोबाइल एप समेत भएकोे एउटा एकिकृत प्रणाली हो ।
बुढानिलकण्ठ स्कूल, दिल्ली पब्लिक स्कूल, रोजबड स्कूल, त्रियोग स्कूल, कान्तिपुर सिटी कलेज, नेपाल कलेज अफ म्यानेजमेन्ट, जनमैत्री क्याम्पस लगाएत ४० भन्दा बढि प्रतिष्ठित स्कूल तथा कलेजहरुले इ-स्कूल सफ्टवेयर प्रयोग गरिरहेका छन् ।
विश्व विद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परिक्षा बोर्ड र इन्जिनियरिङ्ग अध्ययन संस्थानले इ-जोनले तयार पारेको परिक्षा ब्यवस्थापन तथा अन्य एकिकृत प्रणालीहरु प्रयोग गरिरहेका छन् ।
इ-स्कूल सफ्टवेयर विगत १० बर्ष देखि शिक्षा क्षेत्रको सफ्टवेयर निर्माणमा दक्षता हासिल गरेको आइ एस ओ ९००१:२०१५ मान्यता प्राप्त नेपालकै अग्रणी सफ्टवेयर निर्माण कम्पनी इ-जोन इन्टरनेशनल प्रा. लि. ले विश्व बैंकको निरिक्षणमा तयार पारेको हो ।
इ-स्कूल नेपालका साना देखि ठुला सम्म सबैे स्कूल तथा कलेजहरुलाई मिल्ने गरि निर्माण गरिएको छ र यसको गुणस्तर तथा सुरक्षा प्रणाली पनि अन्तराष्ट्रिय स्तरको छ ।










e-Accounting
e-Travel
e-Payroll
e-Attendance
e-Test
e-HR
Shop for Your Business