Enterprise Features of e-School
- MIS Officer/System Administrator ले मात्र User तथा User Role हरु सेटिङ गर्न सक्ने तथा प्रत्येक युजरले के के कुराको Access गर्न पाउने/नपाउने भनेर युजर रोल सेटिङ गर्न सकिने ।
- हरेक User लाई Activity-wise Permission (Add, Edit, Delete) हरु सेटिङ गर्न सकिने ।
- इ–स्कूल सफ्टवेयर Three-tier Architecture प्रयोग गरि .NET Framework मा तयार गरिएको र Microsoft SQL Server मा डाटा राख्ने Enterprise Level को सफ्टवेयर भएकोले अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुरक्षा प्रणली अपनाइएको छ ।
- सुरक्षाको दृष्टिले महत्वपूर्ण सबै ठाउँमा Encryption (MD5 with SALT) प्रविधि अपनाइएको छ ।
- इ–स्कूल सफ्टवेयरमा अन्तराष्ट्रिय स्तरको Software Quality Assurance कम्पनीबाट गुणस्तर परिक्षण (Quality Assessment )गरिएको छ ।
- विद्यालय/कलेजको सम्पूर्ण डाटालाई दैनिक/साप्ताहिक/मासिक Auto Backup हुने तथा आवश्यकता अनुसार Manual Backup पनि गर्न मिल्ने व्यवस्था गरिएको छ ।
- Secure Sockets Layer (SSL) प्रयोग गरेर थप सुरक्षित बनाउन सकिने ।










e-Accounting
e-Travel
e-Payroll
e-Attendance
e-Test
e-HR
Shop for Your Business